सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि दसैँलाई प्रदर्शनको महत्त्वपूर्ण समय अर्थात् ‘प्राइम टाइम’ मानिन्छ । यही अवसरलाई लक्षित गर्दै कतिपय फिल्म प्रदर्शनको तयारीमा छन् भने कतिपय प्रचारप्रसारमार्फत दर्शकमाझ पुग्ने प्रयासमा छन् । दसैँलाई प्रदर्शनको उपयुक्त समय ठानेर मैदानमा उत्रिएको फिल्ममध्ये निर्देशक रामबाबु गुरुङको ‘कबड्डी