सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी फिल्म ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् । फिल्मका निर्देशक दिनेश राउतले