सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ। घोषणा देखि नै चर्चामा रहेको फिल्मले प्रचार स्वरूप फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘आहा क्या राम्रो’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ