सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बर्षकै प्रतिक्षित मानिएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बीच सर्वजनिक गरिएको फिल्मको ट्रेलर निकै आकर्षित बनेको छ। २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की, स्वस्तिमा खड्का र सौगात