सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पर्खि बसें तिमीलाई’का पात्रसँग युवाले धेरै नै रिलेट गर्नु हुन्छ’, निर्माता बुढाथोकी

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो फिल्म निर्देशन गरेका राजाराम बुढाथोकीले फिचर फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ माघेसङ्क्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुँदैछ । यही फिल्ममार्फत किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com