सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सकियो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  चैत्र १० गतेबाट फ्लोरमा गएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सकिएको छ। दुई महिना सम्म चलेको फिल्मको छायांकन सकिएको जानकारी बिहिबार फिल्मका निर्देशक दिपेन्द्र के. खनालले आफ्नो फेसबुक मार्फत दिएका छन। उनि लेख्छन ‘लगभग २ महिनाको परिश्रम र मेहनतका साथ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com