सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सुनियान सुनियान’ का चर्चित पञ्जावी गायक मिक्ससिंह जसले ‘क्लब नोभा’ तताउने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित पञ्जावी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका हुन् । उनी नेपाल आइपुगेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com