सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६ मा सरिता र प्रवणको ‘द चेन्ज’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी ६ देखि १० जुनवरीसम्म बंगलादेशको बेगुरा सहरमा आयोजना हुने छैटौँ संस्करणको ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६’ (बिआईएफएस)मा नेपालबाट लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ । यो महोत्सवको अन्तर्राष्ट्रिय समूहतर्फ नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com