सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘आ बाट आमा’ को पोस्टर सार्वजनिक,माघ १६ गतेबाट रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले पोस्टर सार्वजनिक गरेको छ। तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर चलचित्र ‘आ बाट आमा’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो। जहाँ सार्वजनिक पोस्टरमा विपना थापा,प्रदीप रावत र पल शाह खुशी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com