सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘उपहार’ले बिदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो ।निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । फिल्म दर्शक ओभरफ्लो भएपछि यो संख्याको