सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दयाहाङ र आँचलको ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त गरिएको छ। रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्मको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । फिल्मको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित फिल्मका मुख्य कलाकारहरु दयाहाङ र आँचलका साथै  विजय

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com