सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘परी’को शुभ मुहुर्त

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘परी’को शुभ मुहुर्त भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो। मुहुर्तका कार्यक्रममा चलचित्रका मुख्य कलाकार किरण केसी,दीपाश्री निरौला,लक्ष्मी गिरी,दीपक अधिकारी,रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो। मुर्हुृत कार्यक्रममा किरण केसीले चलचित्रको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com