सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘हात्तीछाप’को छायांकन सुरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘हात्तीछाप’को छायांकन सुरु भएको छ। बालकुमारीको एक ग्यारेजमा निर्देशक सिमोस सुनुवारको एक्सनसँगै फिल्मको छायांकन सुरु भएको हो। पहिलो सर्ट लिनु अघि फिल्मका निर्माण टिम र कलाकारहरुले शुभ साईत गर्दै क्यामेरालाई पूजा गरेका थिए। ३० दिने छायांकन सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com