सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ज्याकी: आई एम ट्वान्टी वान’लाई सोलो रिलिजको मौका

काठमाडौँ:  रेनाषा राई रानाको निर्देशनमा बनेको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ आजबाट देशभर प्रदर्शनमा आएको छ। मंगलबार भएको ग्रान्ड प्रिमियरमा कलाकार तथा संचारकर्मीले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए। फिल्ममा धिरज मगर र जसिता गुरुङको अभिनयको तारिफ हरेकले गरेका थिए। हुन पनि ‘ज्याकी: आई एम ट्वान्टी

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com