सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘द राइज अफ साम्राज्य’मा जोडिए अमरप्रताप

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ जोडिएका छन्। निर्देशक चौधरीले आफ्नो नयाँ फिल्मका लागि अमरलाई अनुबन्ध गरेका हुन्। सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि अमरप्रताप फिल्मको कलाकार समूहमा थपिएका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com