सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कात्तिक २६ मा ‘बाटुलो जून’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले कात्तिक २६ गतेलाई प्रदर्शन मिति तय गरेको हो । यसअघि फिल्मलाई दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, दसैंमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com