सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

ध्रुव भन्छन्–ईश्वरमा निडर र निष्टावान चरित्रमा छु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् । फिल्म ‘ईश्वर’मा ध्रुवले निर्माता र नायक दुवै जिम्मेवारी बोकेका

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com