सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फ दर्शकमाझ आएकी छन्। नीता आचार्यको स्वरमा रहेको यस गीतको भिडियोमा मौसमी मल्ललाई देख्न सकिन्छ। गोविन्द राईको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न सकिन्छ। नेपालको इतिहास बोकेको विभिन्न पात्रमा