सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सफलतापूर्वक प्रदर्शनरत फिल्म ‘पार्वती’ को नयाँ गीत ‘भगवान सबैको होइन र’ सार्वजनिक गरिएको छ । मार्मिक भाव बोकेको गीतको भिडियोमा फिल्मकी मुख्य कलाकार तथा निर्देशक नीता ढुङ्गाना प्रस्तुत भएकी छन् । गीतमा ‘भगवान सबैको होइन र’ र ‘म अरूजस्तै होइन’जस्ता भावपूर्ण शब्द