सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – द्रव्य प्रोडक्सनको व्यानरमा हास्य चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। पोस्टरमा कथावाचकका रुपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई बाइकको पछाडी बसेर कतै गइरहेको देख्न सकिन्छ। जुन पोस्टर हेर्दैमा नाम जस्तै हास्य

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com