सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ