सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रेखा, पुजा र आँचल एकैसाथ चलचित्रमा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: झिँगेदाउ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको ‘अनटाइटल’ चलचित्रमा रेखा थापा, पुजा शर्मा, आँचल शर्मा अनुबन्धित भएका छन्। चलचित्रमा अन्य कलाकारको छिनोफानो छिटै हुनेबारे देउजाले जानकारी गराएका छन्। रेखा थापाको लगानी रहने चलचित्रमा यी तिन अभिनेत्रीको पहिलो सहकार्य हुन गैरहेको छ। बैशाखबाट फ्लोरमा जाने

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com