सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मदन पुरस्कार गुठीले वीणा जोशी (राजभण्डारी)को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई २०८२ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। मदन पुरस्कारका लागि यसअघि सार्वजनिक गरिएको उत्कृष्ट १० कृतिको श्रेष्ठ सूचीबाट जोशीको पुस्तकलाई पुरस्कारका लागि छनोट गरिएको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितका