सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो । कृष्ण विक्रम थापाको शब्द, संगीत र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com