सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

गायिका खुसी थुलुङ्ग राईको ‘प्रेमको अर्थ’मा करिश्मा र रुकमान

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायिका खुसी थुलुङ्ग राईलेनयाँ गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ ल्याएकी छिन् । सोमबार काठमाडौँस्थित दरबारमार्गमा रहेको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतिसङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्वजनिक गरे । उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com