सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अपुर्भ तामाङ्गको आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङ्गले भरेका छन् । गीत ‘जी.टु.वान डिजिटल’को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । ‘जी.टु.वान डिजिटल’को