सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी बैशाख ११ गतेबाट रिलिज हुने चलचित्र‘परालको आगो’को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ रिलिज गरेको छ। शनिबार निर्माण टिमले प्रचारप्रसारको अर्को सामाग्रीका रुपमा दोस्रो गीत रिलिज गरेको हो। गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारले गाएका छन्। गायक प्रकाशकै शब्द तथा संगीत