सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको साथै गायक तथा नायक प्रकाश सपुतको डेव्यु निर्देशन रहेको चलचित्र ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । नेपालका विभिन्न लोकेशन र भारतको गोवामा छायांकन गरिएको गीतमा प्रकाश सपुत र स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।