रंगखबर, काठमाडौँ: गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको गैँडा चुरोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिधुर तिमल्सिना ‘देवदुत’का शब्द शृजनामा पुस्तक प्रसादको संगीत रहेको सार्वजनिक गीतमा मोडलद्धय प्रदीप बास्तोला र सृष्टी खड्काको रोमान्टिक अभिनय देख्न सकिन्छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको