सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘रंगी’ को शीर्ष गीतमा सलोन र मलिका

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी फागुन २ गतेबाट रिलिज हुने चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ । भिडियोमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com