सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रामकृष्ण र रानीको स्वरमा सरोज–शिल्पाको ‘म को हुँ’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो गीतले आफू आफ्नै

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com