सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रुचाइयो ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज पाएको छ । शुक्रबार रिलिज भएको गीतले दुई दिनमा १० लाख माथि भ्युज बटुलेको हो । भोजपुरी लवजमा तयार भएको गीत डान्सिङ प्याटर्नमा छ । माजाले नाच्न मिल्ने गीत दर्शकले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com