सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अनमोल भन्छन, ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com