सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काजीलाई मैया भन्दैछिन् ‘राजै’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म शृङ्खला ‘कबड्डी ५’को नयाँ गीत ‘राजै’ सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत रहेको गीतमा दर्शना गान्धारीको स्वर छ । लिरिकल भर्सनको उक्त गीतलाई रुचन चापागाईंले तयार गरेका हुन् । ‘कबड्डी’को पहिलो भागदेखि पाँचौँ शृङ्खला

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com