सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर सार्वजनिक गरिएको हो। विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको