सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । एक्सन स्टार निखिल उप्रेतीको निर्माण, निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता निखिल उप्रेलीसँगै अभिनेत्री सजिना श्रेष्ठ फिचर्ड छिन् । पर्दामा प्रायः दमदार एक्सन अवतारमा देखिँदै आएका निखिललाई यस