सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘द र्यापर: लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ। आयोजकका अनुसार यो नेपालकै पहिलो कमर्शियल र्याप रियालिटी शो हो। यस कार्यक्रमको आयोजना एनएक्सजी इन्टरटेनमेन्टले गरेको हो भने निर्देशन युवराज साउद गरेका छन्। कार्यक्रम