सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । पहिलो साताको तुलनामा नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ ले बढी शोसहित दोस्रो सातामा प्रवेश पाएको छ । रसुवामा गएको भीषण बाढीपहिरोका कारण सुरुवाती प्रदर्शनमा दर्शक आकर्षित गर्न नसकेको फिल्म दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै दोस्रो सातामा बलियो सावित हुँदै प्रदर्शनरत छ । ‘माउथ