सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ चलचित्र ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। चलचित्र काजी र कजिनीको प्रेमकथामा बनेको छ। हालै राजधानीमा आयोजित कार्यक्रममा उनले