सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र विकास बोर्डबाट विदा भए डिसी

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) आफ्नो दुईवर्षे कार्यकाल पूरा गरेर बोर्डबाट विदा भएका छन् । बिहिबार आयोजित एक कार्यक्रमबीच बोर्डका सदस्य-सचिव सविन सिंह चौधरी, बोर्ड सदस्य सन्तोषबाबु लोहनी तथा कर्मचारीहरूले मायाको चिनो प्रदान गर्दै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com