सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

६६ दिनमा चलचित्र ‘पाँच पाण्डव’ को छायांकन प्याकअप

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा चलचित्रको छायांकन सकिएको हो । चलचित्रको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो । “चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,” निर्देशक वसन्त

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com