सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बाढीपीडितका लागि राहत बोकेर नुवाकोट पुगिन् न्यान्सी

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का बाढीपहिरो प्रभावितको सहयोगमा जुटेकी छन् । फिल्मको प्रमोसन स्थगित गरेर उनी राहत सामग्रीसहित नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेकी हुन् । गत बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारसँग भेटघाट गर्दै न्यान्सीले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com