सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को रोमान्टिक गीत ‘तिमीसँग नबोली’ सार्वजनिक गरिएको छ । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ। प्रेममा रहेका