सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘माग्ने राजा’ को अकुपेन्सी उच्च हुँदै 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज भदौ ६ गते शुक्रवारदेखि प्रदर्शनमा दर्शक तथा चलचित्रकर्मीको उच्च अपेक्षासहित  चलचित्र ‘माग्ने राजा’ रिलिजमा आएको छ । उच्च प्रचारका कारण चलचित्रको हाइप गज्जब छ । यसैले, यो चलचित्रले आज बक्स अफिसमा सुखद प्रदर्शन भएको छ । केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com