सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दीपकले बाढीपीडितका लागि गरे तीन लाख सहयोग

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि तीन लाख रुपैयाँ सहयोग गरेका छन् । आमा सरस्वती मुभिज प्रालिको तर्फबाट गिरीले बाढी प्रभावितको राहत तथा पुनर्निर्माणका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदान

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com