सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फ्राइडे फिल्म : ‘पार्वती’ प्रदर्शनमा

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आज शुक्रबारदेखि फिल्म ‘पार्वती’ देशभरका हलमा प्रदर्शनमा आएको छ। निर्देशक तथा अभिनेत्री नीता ढुङ्गाना र बालगायक तथा कलाकार अशोक दर्जीको अभिनय रहेको फिल्मलाई देशभरका प्रदर्शकले उत्साहजनक शो दिएका छन्। फिल्मका प्रचार सामग्री तथा ट्रेलरले दर्शकमाझ राम्रो प्रभाव पारेकाले ‘पार्वती’ले राम्रो सुरुआत गर्ने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com