सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता, निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनीया’ को टिजर सार्वजनीक गरिएको छ । ‘कोही मेरो’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘सरि ल’, ‘तथास्तु’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका चलचित्रका अभिनेता सुवासको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् । एक दशकयता