सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मिसेस भोग नेपाल सिजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’को उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन्। हाउस अफ फेसन नेपालका अनुसार ३२ वर्षीया प्रतिक्षाले म्यानमारमा हालै सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व