सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म ‘हली’ र ‘कमला मिस’ कमजोर साबित भएका छन् । साउन २२ गतेदेखि एकसाथ प्रदर्शनमा आएका यी दुवै फिल्मले दुई सातामा २५ लाख रुपैयाँको ग्रस व्यापारसमेत गर्न सकेनन् । चलचित्र विकास बोर्डले आइतबार रातिसम्मको व्यापारलाई आधार बनाएर सोमबार सार्वजनिक