सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । यल्लि वूड फिल्म्स प्रालिको निर्माणमा तयार भएको फिल्म ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, फिल्म निर्देशक किशोर सुब्बा, व्यवसायी तथा समाजसेवी केशवराम राई, नृत्य निर्देशक गोविन्द राई, आदिवासी जनजाति महासंघ अमेरिकाका महासचिव सुमन